हर्मी असार १५ नवलपुरमा रहेको महेन्द्र लिला उच्च माविमा च्वाईस नेपाल प्रमुख सहयोगमा बन्न लागेको तीन कोठे विद्यालय निकार्णमा सअयोग गर्न पिएसडि नेपाल नामक गैरसरकारी संस्थाले दुई लाख पचास हजार जगद र तीन हप्ताका लागी आधा दर्जन जति बेलायति स्पयम् सेवकहरु प्ाढाउन भएको छ । ती स्वयम् सेवकहरुको टोलि असार १८ गते हर्मी आई पुग्ने कुरा विद्यालय स्रोतले आवर हर्मीलाई जानकारी दिएको छ ।
No comments:
Post a Comment