Tuesday, June 30, 2009

मध्य असारमा रोपाई शूरु

हर्मी ,असार १५ ,जलवायु परिर्वनको हसरले गर्दा लामााे समयको खडेरी पछि ठिलो गरि मध्य असारका मनसुन प्रारम्भ भए पछि हर्मी र आस पासका ठाउँहरुमा बल्ल रोपाई शुरु भएको छ । बेलैमा मनसुन शुरु भएको भए अहिले सम्म आधा आधि रोपाई सकि सक्ने बेला हो । बेलैमा रोपाई गर्न नपाए पछि उत्पादनमा राह्रास आउने भयले किसानहरु चिन्तित छन् ।

No comments:

Post a Comment