आँपपिपल
असार १ ,गत बर्ष निमार्ण शुरु गरि पुरा हुन नसकेको आँपपिल गाविसको सिम्पानि आँपपिपल भन्ायाङ सडक खण्डको निमार्ण कार्य पुरा भएको छ । गाविसको वार्षिक बजेटबाट सो निमार्ण कार्य सम्पन्न भएको उपभाक्ता समितिले जनाएको छ ।
गाविसबाट प्राप्त झन्डै ६लाख रुपैयाँको लागतमा यस पालि सडक चौडा र घुम्ति विस्तारको काम भएको छ । तर बर्खा यामको मुखैमा बनाईएको सडकबाट जनताहरु त्यति लाभान्वित हुन नसक्ने जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment