Wednesday, June 17, 2009

गाविस सडक निमार्ण शरु

हर्मी ,असार -३, हर्मीको पूर्वि भाग नवलपुर देखि पश्चिम शिख्रे स्रम्म जोड्ने उद्देश्येले गत साल निमार्ण थालिएको गाविस सडक अन्तगर्त तसे्र देखि शिख्रे सम्मको बाकि खण्डको निमार्ण कार्य मंलबारबाट शुरुभएको छ । करिब ६ लाख रुपैयाँको लागतमा सडक निमार्ण हुन लागेको उपभोक्त समितिका अध्यक्ष जीवन ज्योती ढकालले आवर हर्मीलाई टेलिफोनबाट जानकारी दिएका छन्

No comments:

Post a Comment