गोरखा ,निकै वर्ष अघि नै आफ्नो निर्धारित आयु गुमाई जिर्ण अवस्थामा रहेको गोरखालाई बाहिरि जिल्लाको संजाल सगँ जोड्ने आबुखैरेनिमा रहेको मरस्याङदि नदिको पुलको पुन निमार्ण कार्य शुरु भएको छ ।
प्रयोगको निर्धारित मिति गुजि्रएर भताभुङ अबस्थामा पुगि सक्दा पनि बैकल्पिक ब्यबस्थाको अभाबमा दैनिक प्रयोगमा आईराखेको उक्त पुल भएर दैनिक रुपमा दजनौ यातायातका साधनहरु ओहोर दोहोर गर्ने गरेका छन् ।
यसरी निमार्ण भए पश्चात मर्मत नै नगरिएको यो पुललाई डिभिजन सडक कार्यालय दमौलीले २५ लाख रुपैयाको लागतमा पुन निमार्ण कार्य शुरु गरेको हो ।
No comments:
Post a Comment