हर्मी
आगामी बैशाख १५ र १६ गते हर्मी उप स्वास्थ्य चौकिमा निशुल्क दन्त शिविर संचालन हुने भएको छ ।
गोरखा प्राबिधिक स्वास्थ्यकर्मि समाज काठमाठौको प्रमुख आयोजना र कान्तिपुर डेन्टल हस्पिटल अनि गोरखा समाज सेवा केन्द्रको सह आयोजनामा उक्त शिबिर संचालन हुन लागेको हो । शिबिरको स्थानिय आयोजकहरुमा हर्मी गाबिस र आवरहर्मी डट कम रहेका छन् । शिबिर मार्फत दाँतका बिरामीहरुलाई निशुल्क उपचार गर्ने ब्यबस्था गरिएको आयोजकहरुको भनाई छ
No comments:
Post a Comment