Thursday, April 23, 2009

हावा हुरिले लाखौको क्षति

हर्मी
मलंबार दिउँसो अचानक चलेको हुरीले गर्दा हर्मी र आसपासका ठाउँहरुमा लाखौ मूल्य बराबरको क्षति पुगेको छ । तीब्र गतिमा चलेको हुरिले विद्यलयघर र धन्सारका छानाका साथै टौवाहरु प्नि उडाएको थियो । हुरिले बिजुलिका पोलहरु प्नि ढालेकाले बिद्युत सेवा समेत प्रभावित हुन पुगेको छ । यसबाट मलीउमाबिको एउटा भवनको छाना नरनाथ मरहटाको घर धन्सारको छाना खेमराज अधिकारीको घरको छाना नदनाथ ढकालको धन्सारको छाना फूर्णरुपमा उडाएको छ । यस बाहेक अन्य दजनैा ब्यक्तिहरुको भौतिक संरचनामा पनि क्षति पुगको थाहा भएको छ । अग्रजहरुका अनुसार अहिले सम्म यस किसिमको हाबा र हुरि हर्मी वरपर चलेकै थिएन ।

No comments:

Post a Comment