Tuesday, April 21, 2009

हर्मीका केहि बिद्यालयमा अङगे्जिमा पढाई

हर्मी
यसै शैक्षिक सत्रबाट हर्मीका केहि बिद्यालयले अङग्रेजि माध्यममा पठन पाठन शुरु गर्ने भएका छन् । बिज्ञान प्राविबाट यो बिधि लागु गरिने खबर पाएपछि आसपासका अन्य बिद्यालयहरुले पनि अङग्रेजि माध्यम अपनाउने योजना अगाडी सारॆका हन् । बिज्ञान प्रावि बाहेक मलिउमाबि सरस्वति प्राबि हर्मी ३ र चम्पाबति मावि निवारेले पनि अङग्रजिमा पढाउने कुरा त गरेका छन् तर निश्चित हुन भने अझै बाँकि नै छ । यसबाट समुदायमा सकारात्मक कामको सिको गर्ने परम्पराको बिकास भएको प्रष्ट त हुन्छ तर यो फगत सकारात्मक सिको हो या अस्बस्र्थ प्रतिस्पर्धाको थालनि हो त्यो भने हेर्न बाँकि नै छ ।

No comments:

Post a Comment