हर्मी
नयाँ बर्षको पहिलो हप्ता चलेको हुरी बतासका कारणले गर्दा हर्मीका दुई बिद्यालयले नराम्रो क्षति ब्यहोर्नु परेको छ ।
गत बैसाख २ गते साँझ चलेको हुरिले सरस्वति प्रावि तेसे्र र ४ गते चलेको हुरिले चम्पावतिमाबि निवारेको दई कोठे भवनको छाना उठाएको हो । यस बाट चम्पावति माबिले गत बर्ष जर्मनी सस्थाको सहयोगमा बनाएको भवनमा क्षति पगेको छ भने सरस्वति प्राविको तल्लो भागमा रहेको दई कोठे भवनको छाना उढाएर नजिकैको जगलमा पुयाएको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।
No comments:
Post a Comment