Friday, April 3, 2009
हर्मीको संक्षिप्त परिचय
१ भौगोलिक अवस्थिित
अक्षांश २८० ०५ु देखि २८० ०८ु उत्तर
देशान्तर ८४० ३०ु देखि ८४० ३५ु पूर्व
क्षेत्रफल १२।१५ वर्ग कि।मि।
उचाई ६०० मीटर चेपे किनारदेखि ११०० तार्के डाडा
परिधि १९३१८।५३ मीटर
खेती योग्य जमिन १३०५ हेक्टर
वनले ढाकेको क्षेत्र १८६।७५ हेक्टर
२प्रशासनिक विभाजन
विकास क्षेत्र पश्चिमााचल
अाचल गण्डकी
जिल्ला गोरखा
निर्वाचन क्षेत्र न २
इलाका नं। ६
३ सिमाना
पूर्व छोप्राक
पश्चिम आँपपिपल
उत्तर थालाजुङलमजुङ
दक्षिण आँपपिपल
४ उचाई र हावापानी
यो गा।वि।स। मध्य पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्रको सिमानामा रहेको छ । हर्मी भन्दा उत्तर पूर्वका गा।वि।स।हरु उच्च पहाडी क्षेत्र अन्तरगत पर्ने हुनाले हावापानीमा दुवै तर्फका लक्षणहरु पाइन्छ ।
५ भू-उपयोगको स्थिति करिव
कूल क्षेत्रफल १२।१५ वर्ग कि।मी।
कृषि योग्य जमिन १३०५ हेक्टर
वन जङ्गल झाडी क्षेत्र १८६।७५ हेक्टर १५।३७ प्रतिशत
सामुदायिक वन क्षेत्र ६५।५३ हेक्टर
६ िसंचाइको अवस्था करिव
खेत संचित ४०० हेक्टर
खेत अिसंचित ४५० हेक्टर
पाखो ४५५ हेक्टर
जम्मा १३०५ हेक्टर
७ जनसंख्या २०५८ को जनगणना अनुसार
घर संख्या ९१७
कुल जनसख्या ४१८२
पुरुष १८३८
महिला २३४४
८ जातजाती
ब्राम्हण १६२०क्षेत्री९८३
मुस्लिम ३७६कामी २६७
सार्की २४९गुरुङ्ग १२९
दमै १२९घर्ती ११२
नेवार १११अन्य दलित ८०
मगर ७९तामाङ ३८
अन्य ९
१० मतदाता संख्या २०६४ को संविधान सभा निर्वाचनमा
वडा नं। संख्या
१४३९
२५६६
३४२३
४२१८
५४२६
६६१९
७३५९
८५३३
९५४१
जम्मा ४१२४
११ प्रमुख भाषा
नेपाली मुस्लिम गुरुङ्ग मगर
१२ धर्म
हिन्दु बौद्ध इस्लाम कि्रश्चियन
१३ मुख्य नदी खोला
चेपेनदी लम्जुङ जिल्लासगको सिमा नदी लम्जुङ्ग भलायखर्क र चक्र तिर्थ गा।वि।स।सग जोडिएको
खार खोला उत्तरपूर्व तर्फ थालाजुङ गा।वि।स।सग सिमा खोला
बुढो खोला दक्षिण पश्चिम तर्फ आपपिपल गा।वि।स।सग सिमा खोला
पन्द्रे खोला पूर्वतर्फ छोप्राक गा।वि।स। तर्फ सिमा खोला
पाथीभरा खोला पश्चिम तर्फ आपपिपल गा।वि।स।सग सिमाखोला
१४ टाकुरा
करेली थुम्का ः हर्मी गा।वि।स।वडा नं। ३ को करिव १०५० मीटर उचाइमा रहको रमणीय स्थल हाल यहा नेपाली सेनाको व्यारेक रहेको छ ।
हर्मी कोट हर्मीको नामाकरणसँग सम्बन्धित हर्मीकोट १११० मीटर हाल प्रशासनिक विभाजनमा आपपिपल गाविस वडा न ९ मा परेको छ ।
तार्के डाडा हर्मी गाविस वडा न ९ र ६ को बीचमा करिव ११०० मीटर उचाइको तार्के डाडा हर्मी छोप्राक सिमानामा रहेको छ ।
मकुण्डाडा वडा नं। ७ मा रहेको करिव ९५० मीटर उचाइको रमणीय स्थल ।
१५ प्रमुख ऐतिहासिक स्थल धार्मिक स्थल एवं प्राकृतिक सम्पदाहरु ः
हर्मीकोट चेपेनदी लक्ष्मीनारायण मन्दिर हरिहर मन्दिर खार खोला÷चेपे किनारमा पिकनिक स्थल खारखोलाका सुन्दर छहराहरु सामुदायिक वनहरु तथा वडा नं। ७ को स्टेल ढुङ्गाखानी
१६ प्रमुख जडिबुटीहरु
कुरिलो तितेपाती हर्रो बर्रो अमला गुर्जो बोझो सिन्दुरे असुरो नागवेली सजिवन बन करेली तरुल टिमुर भ्याकुर तेजपात आिद
१७ शैक्षिक स्थिति
उच्च मावि १ शिक्षा र व्यवस्थापन महेन्द्र लीला उ।मा।वि। नवलपुर वडा नं। ६
मािव १ चम्पावती मावि निभारे वडा न ४
प्रावि लक्ष्मी नारायण प्रावि तल्लो नवलपुर वडा न ६
विज्ञान प्रावि भाज्याङ्ग वडा न ८
सरस्वती प्रावि तेसे्र वडा न ८
सरस्वती प्रावि पिपलथोक वडा न ३
शिखरज्योति प्रावि सिख्रे वडा न १
मदरसा ः दारुलहुदा वडा न १ बयापानी
१८ प्रमुख अन्नबालीहरु ः
खाद्यान्न बाली धान कोदो मकै गहु दलहन बाली मास भट्टमास रहर केराउ तरकारी बाली आलु मुला रायो काउली बन्दा गोलभेडा लसुन प्याज फलफूल बाली आप सुन्तला केरा निवुवा अम्बा कटहर कागती भोगटे अन्य कफी अलैची आिद
१९ पशुपालन
गाइ भैंसी बाख्रा कुखुरा बङगुर सुँगुर आिद
२० कृषि पकेट क्षेत्र जिल्ला कृषि कार्यालय अनुसार
सुन्तला पकेट क्षेत्रः हर्मी गावि। वडा नं। ७ ३ ९ पात्लेपानी मकुन्डाडा ठानेश्वारा काउलेगाउ आिद
२१ सहकारी संस्था दर्ता भएका
बचत तथा ऋण १
सामुदायिक विकास २
दर्जनौ महिला बचत समूहरु
२२ सरकारी कार्यालय
गाविस कार्यालय अतिरिक्त हुलाक कार्यालय उप स्वास्थ्य चौकी जिल्ला शिक्षा कार्यालय स्रोत केन्द्र नवलपुर ।
२३ िसंचाइ आयोजना
मल्लाटार िसंचाइ आयोजना - हर्मी ५ खारखोला १०५ हेक्टरका लागि निर्माण कार्य सम्पन्न नभई स्थगित भएको
पामखोला िसंचाइ आयोजना - ६२ हेक्टर हर्मी ९ ६
बुढुवाफाँट िसंचाइ ओयोजना - चेपे नदी ४० हेक्टर िसंचित हर्मी ५ ४
सोह्रविसे िसंचाइ कुलो हर्मी ३ - २५ हेक्टर िसंचित बुढोखोला
संभाव्यता अध्ययन भएको रातमाटा फेदी िसंचाइ योजना हर्मी ८
२४ संचार सुविधा
अतिरिक्त हुलाक १
सिडिएमए फोन करिव २ दर्जन
मोवाइल फोन करिव २००
२५ यातायात सेवा
केन्द्रिय सडक आयोजना अन्तरगत हर्मी गाविस सिमा भित्र निर्माण भएका र भइरहेका सडकहरु
द्रव्यशाह मार्ग - हर्मी सिमा भित्र ४।५ कि।मीं कच्ची सडक
वडा नं। ३ ८ ९ ६
दुध पोखरी मार्ग - हर्मी सिमा भित्र २।५ कि।मी कच्ची सडक
वडा नंं। १ २ ४
भुसुण्डे हर्मी सडक - हर्मी सिमा भित्र ४ कि।मी। कच्ची सडक
वडा नं। ६ ९ ८
जि।वि।स। अन्तरगत हर्मी गा।वि।स। सिमा भित्र निर्माण हुने सडक
चापाभाज्याङ्ग सिम्पानी हर्मी भाज्याङ्ग सडक - १।५ कि।मी। कच्ची वडा नं। ३ र ८
गा।वि।स। अन्तरगत निर्माण हुने सडक
नवलपुर - हर्मी - तेसे्र - ज्यामिरे - आहाले - शिखरज्योति करिव ६ कि।मी मध्ये निर्माण भइसकेको ज्यामिरे सम्म ३ कि।मी। वडा नं। ६ ९ ८ ३ ७ ४ २ १
यसका अतिरिक्ति गा।वि।स।sा विभिन्न टोलमा पुग्ने तथा केन्द्रिय जिल्ला स्तरीय र गा।वि।स सडकलाई जोड्ने विभिन्न वाइपास सडकहरुको योजना गरिएको छ ।
२६ बजार क्षेत्र ः
हर्मी भाज्याङ्ग नवलपुर निभारे आहाले
२७वन्यजन्तुहरु
चितुवा स्याल बन विरालो मलसाप्रो ओत खरायो बादर दुम्सी आिद
२८ विद्युत सेवा पुगेका वडाहरु
वडा न १ निर्माणाधिन
वडा न२ निर्माणाधिन
वडा न ३ सेवा पुगेको
वडा न ४ निर्माणाधिन
वडा न ५ निर्माणाधिन
वडा न ६ सेवा पुगेको तर ट्रान्सफरमर टाढा रहेको
वडा न७ एक टोलमा सेवा पुगेको अन्यत्र निर्माणाधिन
वडा न८ सेवा पुगेको
वडा न ९ सेवा पुगेको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment