Tuesday, May 20, 2014

हामीलाई जीउँदो महसुस गराउँने :एउटा अर्को काम

dreams comes true here ...यी र यस्तै कामहरु गर्न पाउँदा , बाँचेको छु जस्तो लाग्ने रहेछ हामीहरुलाई कहिले काहि । गत हप्ता पूर्व विद्यार्थी -सोसाइटि अफ नवलपुर अल्मूनाई ,(सोना)को तर्फबाट महेन्द्र लीला उच्च माविको पुस्तकालयलाई करिब १ लाख रुपैयाँ बरावरका पुस्तकहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । तर यो अभियानमा सक्रियरुपमा सामेल Nabin Sapkota B Positive,Sa-Rose Khanal,JIb Gurung,Ashok Pokharel,Ganesh Nepali,Pragati Dhakal,Kapil Bhatta ,Sujan Ghimire लगायत अन्य साथिहरुको को वाध्यताबस प्रत्यक्ष उपस्थिति नपाउँदा केहि खल्लो लागी रह्रयो ।

No comments:

Post a Comment