Tuesday, May 20, 2014

विद्यालय पोसाक हस्तान्तरण कार्यक्रम

लियो क्लब अफ भरतपुर चितवन र विज्ञान प्रावि हर्मी ,गोरखाको सहकार्य , विद्यालयको रजत जयन्ति वर्षको अवसरमा लियो क्लब अफ भरतपुर चितवनका हाम्रा साथिहरुले विज्ञान प्रावि हर्मीका कक्षा ४ का २० जना भाई बहिनीहरुलाई गत जेठ १ गते विद्यालय परिसरमा आयोजित कार्यक्रममा एक एक सेट विद्यालय पोसाक हस्तान्तरण गर्नु भएको छ । यस्तो हातेमालो र सहकार्य भोलि भोलि पनि जारि रहोस्

No comments:

Post a Comment