Wednesday, August 14, 2013

an initiative of mr shiva pokhrel in chopprak - बधाई तथा शुभकामना शिव जी ।

छोप्राकको अमराई गाउँमा समुदायिक अस्पताल स्थापना गर्न लाएको रहेछ । यो फोटो त्यहि अस्पताल भवन निमार्ण कार्यको हो । कोरियन नागरिक र संस्थाहरुको सहयोगमा यो अस्पताल बन्न लागेको थाहा भएको छ । यो कार्यको संयोजन गर्ने काम स्थानिय शिव पोखरेलले गर्नु भएको हो । बधाई तथा शुभकामना शिव जी ।
शिव जीको पहलमा बनेको अर्को सामुदायिक संरचना वाल लहरी प्राविको भवन
( we must learn to contribute homeland from shiva je )

No comments:

Post a Comment