Tuesday, June 25, 2013

हार्दिक श्रद्धान्जलि-


देशको उन्नति, सम्बृद्धि र प्रगतिका खातिर आफ्नो एउटा छोरो दिने र अरु सयौ छोराछोरीलाई देश र समाजको सेवामा लाग्न उत्प्रेरणा, माया र ममता दिने हाम्रा अग्रज अभिभावक हर्मी र आसपासका सबै सबैका प्रिय हजुरबुवा कलाधर ढकाल पिता (राज्यद्धारा बेपत्ता राजेन्द्र ढकाल र रविन्द्र ढकाल )को हिजो साँझ ७:१५ बजे ७९ वर्षको उमेरमा भएको निधनले हामी सबै मर्माहत छौ । यो सोकको घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तब्द परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौ । निजामति सेवाबाट अवकाश प्राप्त स्व ढकाल तनहुँको आबुखैरेनिमा रहेको कृष्ण मन्दिर आश्रममा अवकाश प्राप्त जीवन बिताउदै हुनुहुन्थ्यो ।

No comments:

Post a Comment