Wednesday, June 1, 2011

जलजलेमा पोखरी कालढुङ्गेमा कृषक पाठशाला

हर्मी,जेठ
जिल्ला कृषि विकास कार्यलयको सहयोगमा हर्मी ८मा रहेको जलजले खोलामा पानी संलन गर्ने प्लाष्टिक पोखरी निमार्ण भएको छ । यहाँ संकलन गरिएको पानी कालढुङ्गेमा हुदै आएको विविध ब्यवसायिक तरकारी खेतिमा प्रयोग गरिने स्थानिय बासिन्दाले जनाएका छन् ।
त्यसै गरि हरेक महिना एकिकृत बालि संरक्षण कार्यक्रम अन्र्तगत कालढुङ्गेमा कृषक पाठशाला कार्यक्रम शुरु गरिएको छ । जिल्ला कृषि विकसा कार्यालयको पहलमा संचालित सो कार्यक्रम अन्र्तगत कृषक र कृषि प्रविधिकहरु विच नियमित कृषि अन्र्तकि्रया हुने गरेको छ ।

No comments:

Post a Comment