Wednesday, February 16, 2011

विज्ञान प्राविको बार्षिक उत्सब सम्पन्न

हर्मी ,माघ ३०
विज्ञान प्रावि हर्मी भन्ज्याङको १९ औ बार्षिक उत्सब तथा छैटौ अभिभावक दिवश समारोह गत पुस १९ र २० गते विविध कार्यक्रमहरुको आयोजना गरि मनाईयो । विद्यालयलाई नयाँ ठाउँमा सारेर नयाँ भवन बनाइए पछिको यो पहिलो बार्षिक उत्सब समारोह हो । बार्षिक उत्सबका केहि झलकहरु


No comments:

Post a Comment