हर्मी ,साउन २५
श्रीनाथ सामुदायिक विकास सहकारी संस्था हर्मी -५ ले आलसालै मात्र बाल बालिकाहरुलाई केन्द्रित गरेर कोपिला बचत शुरु गरेको छ ।
सहकारी सस्थाको सदस्यता प्राप्त ब्यक्तिको घरमा नवजात शिशुको जन्म भएमा अनिवार्य रुपमा बचत खाता खोल्नु पर्ने नियम राखिएको सहकारीका अध्यक्ष कमला थापाले बताइन् । सहकारीमा बालबालिकाको शिक्षा र स्वास्थ्यका लागी बचत रकम जुनसुकै बेला झिक्न सकिने ब्यवस्था छ । सदस्य नभएका घरका बाल बालिकाले पनि यस सहकारीमा कोपिला वचत खाता खोल्न सक्ने छन् ।
No comments:
Post a Comment