Wednesday, May 26, 2010

जिप पल्टदा चालक घाइते

जेठ २
डुम्रे बजारबाट तुरतुरे पालुङटार हुँदै हर्मीको निभारे आउँदै गरेको ग१ज ४६४१ जिप शनिवार बेलुका साँढे चार बजे पालुङटार गाविसको भण्डारथोक नजिक दुर्घटना हुँदा जिप चालक प्रकाश श्रेष्ठ घाइते भएका छन् ।
जिप डुम्रेबाट यात्रु र सामान लिएर निभारे आउँदै गरेका जिप धनि बालकृष्ण श्रेष्ठले बताए । अत्याधिक भारका कारण जिप पल्टिएको इप्रका ठाटिपोखरुले जानकारी दिएको छ । जिप चालकको ठाटिपोखरी स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । जिपमा यात्रा गर्ने यात्रुहरु भने सकुसल छन् ।

No comments:

Post a Comment