वैशाख ७ गते ।
वैशाख 6 गते साँझ परेको असिनाका कारण गोरखाको आँपपिपल गाउँ विकास समितीको विभिन्न स्थानमा लाखौको क्षेति भएको छ ।
एक घण्टाको विचमा दुई पटक सम्म परेको असिनाले आँपपिपल गाउँ विकास समितिको आठ वडामा रहेको मकै वाली चैते धान तथा फलफूल र घरका छानालाई क्षेति पुर् याएको छ ।
असिना पानीका कारण आँपपिपलको वडा नम्वर २ र ५ मा पर्ने राउते पानी र रात डाडाँमा रहेको करिव ६० घरको छाना क्षेति पुर् याएको छ ,भने आठ वटै वडामा रहेको अन्न वाली र फलफुल खेती पनी नष्ट भएको छ ।
No comments:
Post a Comment