जन चेतनाको अभाबमा हर्मीको अँधेरी पाखा वनमा फागुन अन्तिम साता सिकारीहरु द्धारा मारिएको लोपोन्मुल प्राणी उड्ने लोखर्के फ्लाइङ स्क्वायरल देखउँदै स्थानिय बासिन्दा , कानुनको पालना गराउन गाउँमा रहेको प्रहरी र सेनाका केहि ब्यक्तिहरु समेत वनका लोपोन्मुख पन्छि र प्राणिहरुको कानुनको पालना गराएर संरणक्ष गर्नुको साटो सिकार गर्न लागी परेका स्थानिय बासिन्दाको गुनासो छ । फोटो :विकास ढकाल
No comments:
Post a Comment