Thursday, March 18, 2010

रेडियो प्रशारण स्थल


हर्मीको वडा न ९ नेवार डाडा स्थित सामुदायिक रेडियो हर्मीको प्रशारण केन्द्र निमार्ण स्थल केहि महिना भित्रै यस स्थानमा भवन र टावर निमार्ण गरि परिक्षण प्रशारण थालिने संचालकहरु बताउँछन् ।
फोटो: विकास ढकाल

No comments:

Post a Comment