Tuesday, February 23, 2010

जाँगर काँइला बाको


यी फोटोमा देखिएका ब्यक्ति हर्मी भाज्याङका काइला गुरुङ हुन् । उमेरमा सात दशक पार गर्न लागी सकेका यीनि विहान देखि साझ सम्म लगातार डोको ,थुन्से आदि बुन्ने काममा तल्लिन हुनेगरेका छन् । यी काँइला बाको जस्तो जाँजर हर्मीमा अरुहरुको पनि भैदिए हर्मी कहाँबाट कहाँ पुगि सक्ने थियो ।
फोटो :बिकाश ढकाल

No comments:

Post a Comment