Thursday, February 18, 2010

बर्खालाई जोहो

बर्खायाममा तरकारीको गर्जो टार्न हिउँदमै जोहो गर्ने यो पुरानो नेपाली चलन हो । केहि महिना अघि म हर्मी पुग्दा करेली थुम्का नजिकै भुजेल बाको बार्दलीमा सुकाईएको गुन्द्रुक र मस्याङ ।

फोटो :बिकाश ढकाल

No comments:

Post a Comment