Thursday, January 14, 2010

रातो किताबमा समाबेश गरिएका हर्मी र हर्मी सगँ सम्बन्धित योजनाहरु

आर्थिक बर्ष २०६६ ६७ को केन्द्रिय बजेट अन्तर्गत रातो किताबमा समाबेश गरिएका हर्मी र हर्मी सगँ सम्बन्धित योजनाहरु



१ साना ताथ मझौला सिचाई आयोजना अन्तर्गत

रातोमाटा फेदि सिचाई आयोजना हर्मी ८ रु १ लाख

२ साना प्रकोप नियन्त्रण अन्र्तगत

घोगिनि खोला पहिरो नियन्त्रण हर्मी ९ रु १ लाख

३ केन्द्रिय स्तरको पहिरो नियन्त्रण कार्य अन्तर्गत

ज्यामिरे पहिरो नियन्त्रण कार्य पराजुलि गाउँ हर्मी ७ रु २ लाख

महेन्द्र लीला उच्च मावि नवलपुर पहिरो नियन्त्रण कार्य रु २ लाख

४ खाने पानी आयोजना अन्तर्गत

हर्मी खाने पानी आयोजना पुन निमार्ण पाम खोला रु १० लाख

५ सडक योजना अन्तर्गत

चक्रतिर्थ पराजुलि गाउँ हर्मी भन्ज्याङ रु १५ लाख



रकम तोक्न बाँकि यी आयोजनाको रकम १२ किलो बारपाक सडक

पन्थडिहि कटहरे हर्मी

द्रब्य शाह राजमार्ग

पालुङटार हर्मी खरिबोट दुधपोखरि चेपे किनार

आँपपिपल मकुन्डाडा ज्यामिरे हर्मी भन्ज्याङ

छेपेटार कटहरे हर्मी भच्चेक ग्राभेल

तर यी पाँच सडक योजनाहरुमा पर्याप्त रकम पार्न जन दबाब अपरिहार्य छ नन्त्र हालत पोहोर सालको जस्तै नहोला भन्न सकिन्न । पोहोर सालको बजेटमा पनि यस्तै थुप्रै योजना अन्तर्गत सडकका भष्ट कर्मचारिहरुले एक ठाउँको रकम अर्कै ठाउँमा खर्च हुदा समेत हर्मीका स्थानिय नेताहरु कानमा तेल हालेर बसेका थिए । हेदै जाउ यस पाली के हुन्छ

No comments:

Post a Comment