Wednesday, December 9, 2009

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अबसरमा हर्मीमा कार्यक्रम

हर्मी ,मंसीर १८
सीकोडर नेपाल र अपाङग सजाल हर्मीको आयोजनामा आज हर्मी गाविसका १२ जना अपाङगता भएका विपन्न परीवारका विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरीएको छ । सजालका अध्यक्ष बमबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका स्थानिय प्रतिनिधि खेमराज अधीकारी, रेवती ढकाल ,भगवती घिमीरे, हर्मीका प्रहरि साहयक निरिक्षक चन्द्रकान्त ढकाल , बुदिजिवि अमृत पराजुली ,हेमराज अधीकारी लगायतले मन्तब्य ब्यक्त गर्दै अपाङता भएकाहरुलाई विशेष सेवा सुविधा उपलब्ध गराउन माग गर्नुभएको सीकोडर नेपाल गोरखाकी प्रतिनिधि दिल माया श्रेष्ठले जानकारी दिनु भयो ।

No comments:

Post a Comment