Friday, October 30, 2009

सडक मर्मत सम्पन्न: हर्मीमा सनिबार देखि बस जान थाल्यो


फाइल फोटो :बिकाश ढकाल
हर्मी ,
कार्तिक 15
सडक कार्यालय छेपेटारले डोजर लगाएर कटहरे देखि हर्मी भन्ज्याङ हुदै छोप्राकको मेल चौतारा सम्मको बाटो सफा गर्ने काम पुरा गरेको छ । सडक मर्मत पछि सनिबार देखि गोरखा यातायात ब्यबसायि समितिले गोरखाबाट हर्मी भन्ज्याङ सम्म दैनिक बस सेवा संचालन गर्न थालेको छ । छिटै नै यो बाटो भएर भच्चेक ओहोर दोहोर गर्ने बसहरु संचालन गर्ने यातायात ब्यबसायिहरुको योजना छ ।

1 comment:

  1. It is great news that Harmi will receive 2 buses a day, it make the commuters more happy.
    ave a look how the Tomato can be grown up in my blog.

    http://dhakalworld.blogspot.com/2009/11/blog-post.html

    ReplyDelete