हर्मी ,भाद्र 21 ,
आसपासका प्राय जसो सबै माविहरु उच्च माविमा परिणत भए पछि हर्मीको महेन्द्र लिला उच्च मावि र आँपपिपलको जनता उच्च माविमा गत बर्षको तुलनामा विद्यार्थिहरुको सख्या न्युन छ ।
उच्च मावि संचालनमा आएको गत दुई वर्ष राम्रै विद्यार्थी भर्ना गराउन सफल महेन्द्र लिला उच्उ माविले उस बर्ष भने जम्मा दुई दर्जन विद्यार्थीहरुमा चित्त बुझाउनु पर्ने देखिन्छ । अझ जनता उच्च माविको हालत महेन्द्र लिला को भन्दा खराब छ किनकी त्यहाँ अहिले सम्म लगभग आधा दर्जन विद्यार्थी मात्र भर्ना भएका छन् । स्मरण रहोस् यसै बर्षबाट खोप्लाङ छोप्राक साईलिटार र लुईछेलमा उच्च मावि खुलेका छन् ।
No comments:
Post a Comment