Wednesday, July 15, 2009

किसानहरु कफि खेति तर्फ

हर्मी असार ३० , परम्परागत खेतिलाई विस्तापन गर्दे हर्मीका किसानहरु ब्यवसायिक कफि खेति तर्फ आकर्षित भएका छन् । केहि बर्ष अघि अघि नै सानो क्षेत्रफलमा कफि खेति गर्दे आएका किसानहरुले हाल धेरै क्षेत्रफल जमिनमा कफि लगाउन थालेको खवर प्राप्त भएको छ । पाल्पा खेखि गुणस्तरिय बेर्ना ल्याएर किसानहरुले यो बर्खामा मा करिब १५ सय कफि रोपेका छन् । किसाहरु कफिको ब्यबसायिक विकासका लागी समूह नै बनाएर अघि बढेका छन् ।

No comments:

Post a Comment