Saturday, April 4, 2009

मलीमाबि केन्द्रमा एसएलसि सकियो

हर्मी
हर्मीको महेन्द्र लीला उच्च मावि केन्द्रमा संचालन भएको एसएलसि परिक्षा शनिवार सकिएको छ । केहि बर्ष अघि सम्म आँपपिपलको जनता माविमा कायम हुदै आएको परिक्षा केन्द्र २०६३ साल देखि हर्मीमा सारिएको थियो ।
मलीमावि परिक्षा केन्द्रमा मण्डली मावि छोपा्रकचित्रे पोखरी मावि चित्रे झिम्रेक मैपते माबि मैपते आहाल भन्ायाङ मावि थालाजुङजनता मावि आँपपिपल र चम्पावति मावि निवारेका विद्यार्थिले परिक्षा दिएका थिए । सोहि बिद्यालयका बिद्यार्थिले भने आफ्नै बिद्यालयमा परिक्षा दिन पाएका थिए । परिक्षा दिन आएका विद्यार्थिहरुलाई स्थानिय बासिन्दाले सर्व सुलभ रुपमा राम्रो खाना बस्नको व्यबस्था गरि सहयोग गरेको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।

No comments:

Post a Comment