नयाँ बर्षको उपदलक्ष्यमा हर्मीमा रहेका छुटाछुटै महिला तथा सामाजिक समुहरुले गत साता वनभोज कार्यक्रमको आयोजना गरेको समाचार प्राप्त भएको छ । बैशाख १ गते नमुना कृषि अन्न बालि समूहको आयोजनामा हर्मीबाट गाडी रिजर्भ गरि भच्चेकमा गई पिकनिक गरिएको थियो । त्यसै गरि ३ गते चाँहि लाली गुरुस महिला समुहले तार्के बनमा पिकनिकको आयोजना गरेको बुझिएको छ ।
तार्के बनमा नाचगान गर्दै महिलाहरु



No comments:
Post a Comment