Tuesday, June 10, 2014

हर्मी कृषि सहकारीको उत्पादन शुद्ध प्राङगारिक बेसार यसरी बजारमा आउन लाछ

(हर्मी कृषि सहकारीको उत्पादन शुद्ध प्राङगारिक बेसार यसरी बजारमा आउन लाछ हामी सबैको लागी खुसीको खबर काठमाडौमा यो बेसार हिमालचुली कृषि सहकारीको कार्यालय बनस्थली चोकमा उपलब्ध छ । )

Friday, May 30, 2014

हाउस वायरिङ तालिम

सिटिइभिटि काठमाडौ , लायन्स क्लब काठमाडौ कन्चनजङगा , हर्मी गाविस र सामुदायिक रेडियो हर्मीको संयुक्त अयोजनामा हर्मीमा संचालन भैराखेको तीन महिने हाउस वायरिङ तालिम

हर्मी ९ हर्मी भन्ज्याङका भुवनेश्वर भट्टले गरेको ब्यवसायिक खेति


Tuesday, May 20, 2014

२०७१ बैशाख ३१ गते हर्मीमा सम्पन्न ढकाल बन्धुहरुको कुलायन पूजाका केहि झलकहरु


हामीलाई जीउँदो महसुस गराउँने :एउटा अर्को काम

dreams comes true here ...यी र यस्तै कामहरु गर्न पाउँदा , बाँचेको छु जस्तो लाग्ने रहेछ हामीहरुलाई कहिले काहि । गत हप्ता पूर्व विद्यार्थी -सोसाइटि अफ नवलपुर अल्मूनाई ,(सोना)को तर्फबाट महेन्द्र लीला उच्च माविको पुस्तकालयलाई करिब १ लाख रुपैयाँ बरावरका पुस्तकहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । तर यो अभियानमा सक्रियरुपमा सामेल Nabin Sapkota B Positive,Sa-Rose Khanal,JIb Gurung,Ashok Pokharel,Ganesh Nepali,Pragati Dhakal,Kapil Bhatta ,Sujan Ghimire लगायत अन्य साथिहरुको को वाध्यताबस प्रत्यक्ष उपस्थिति नपाउँदा केहि खल्लो लागी रह्रयो ।