Friday, September 14, 2012

हार्दिक आमन्त्रण

श्री महेन्द्र लीला उच्च मा बि हर्मीको यहि कार्तिक २४,२५ र २६ गते हुन गहिरहेको स्वर्ण महोत्सब लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्यले, हामी श्री महेन्द्र लीला उच्च मा बिका भुत्पुर्व विध्यार्थीहरुले यही भाद्र ३० गते शनिबार बिहान सात बजे चियापान तथा अन्तर्क्रिया कार्यक्रम को आयोजना गरिएको छ । यहाँहरु ( भुत्पुर्व विध्यार्थीतथा , श्री महेन्द्र लीला उच्च मा बिसँग सम्बन्धित सम्पूर्ण )को गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ ।

समय : शनिबार बिहान सात बजे
स्थान : माउन्ट लार्के स्कुल,गणेशस्थान, गोङबु काठमाडौं

No comments:

Post a Comment