Thursday, November 24, 2011
यी यस्तो छ हेर्नुस् हाम्रो घर जाने बाटो : अनि कसरी चलोस् गाडी
यो फोटो मैले कार्तिक २९ गते विहान खिचेको हुँ अनि स्थान थाहि आँपपिपल गासिसको चार सय फाँट बुढो खोला नजिक हो सडक मर्मतको नाममा जनताको आँखामा छारो हाले पछि यस्तो दुर दसा हेर्न पाइएको हो हामीले । यहाँ केहि दिन अघि नै फसेर हर्मी जान नसेको पछि धरै बसहरु यहिबाट फर्किएका थिए । यी र यस्तै बाटोहरुले गर्दा हाल हर्मीमा यातायात सेवा नियमित छैन अझ भनौ छदै छैन । अनि यो विहान घिमिरे गाउँका दुई भाइ पोवनाथ र हरि यो बाटोमा जमेको पानी तर्काउन र बाटो सुकाउन लागी परेका देखिए विचरा ती दुइको पहल मात्रले के नै पो ठूलो काम सम्भव थियो र आखिर तर खट्नु खटे ती यो चिसो विहानीमा । यातायात ब्यवसायीले दुई पटक मर्मत गरिसकेका हुन् रे यो बाटो अब तपाई नै हेनुस्र् यो डबल मर्मतले गर्दा सररर मोटर गाडी कुद्ने बाटो । यसमा पहल कसको हुनु गर्ने हो हामी कहाँ कहाँ चुकेका छौ आखिर अब हामी सधै यसरी नै यो हेपाई र हेलचक्रयाई टुलुटुलु हेरि बस्ने कि केहि गर्ने पनि हो .....




Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment