नवलपुरमा प्रबेशिका केन्द्रमा झिम्रेक मैपते मावि थालाजुङ आहाल भन्ज्याङ मावि थालाजुङ जनता उच्च मावि आँपपिपल मण्डली उच्च मावि छोप्राक चित्रे पोखरी मावि छोप्राक धर्मावति मावि छोप्राक र चम्पावति मावि हर्मीका विद्यार्थीहरु परिक्षामा सामेल भएका थिए । धर्मावति मावि भने यस वर्षबाट नव प्रबेशिको रुपमा भित्रिएको हो । नवलपुर केन्द्रमा कुनै अपि्रय घटनाहरु बिनै परिक्षा समाप्त भएको केन्द्राध्यक्ष ओम प्रसाद न्यौपानेले आवर हर्मीलाई जानकारी दिनुभयो ।
नवलपुर केन्द्रमा परिक्षा दिँदै विद्यार्थीहरु
No comments:
Post a Comment