Sunday, February 21, 2010

पात्लेपानीमा पनि सडक पुग्यो


फागुन ९
गाउँ विकास समिति हर्मीबाट यसै आर्थिक बर्षमा प्राप्त ५० हजार र स्थानिय बासिन्दा सँग १ लाख चन्दा संकलन गरि हर्मीको वडा न ३ मा पर्ने गाउँ पात्ले पानीमा गत शनिवार सडक पुर्याइएको छ ।
सापकोटा गाउँ माथिको घुम्ति देखि पात्ले पानी मन्दिर सम्मको बाटो तीन दिन लगाएर खनिएको हर्मीबाट प्राप्त खबरमा जनाईएको छ ।

No comments:

Post a Comment