हर्मी
केहि महिना अघि देखि हर्मी भन्ायाङ्गमा सामूहिक बाख्रा पालन शुरु गरिए पछि हिजो आज यस आसपासका ठाउँहरुमा बाख्रा पालनको लहर नै चलेको छ । पछिल्ला दिनहरुमा किसानहरु आ आफ्रनै घरमा आधुनिक खाुेर बनाई बाख्राको जोर जाम गर्न त_िम्सएको देख्न सकिन्छ ।
शुरुमा गत फाल्गुन महिना बाट हर्मी भन्ायाङ्गका ७ ८ जना ब्यक्तिहरु मिलेर ब्यबसायिक बाख्रा पालन शुरु गरेका थिए । मनकामना बाख्रा फर्म नाम दिईएको उक्त फार्ममा हाल लगभग ५० बाख्रा छन् । आगामी दिनमा क्रमश बाख्राहरु थप्दै जाने लक्ष्य लिईएको फर्मका कर्मचारीहरु ब्ाताउँछन् । तत्कालका लागी चरन र गोठका निम्ति जग्गा भाडाँमा लिईएको अनि दुई जना कर्मचारिले दैनिक बाख्राको हेरचाह गर्ने गरेको फर्मका सचांलकहरुको भनाई छ ।
सहकार्यको भावना अभिबृि¢ गर्ने उदेश्यले शुरु गरिएको यो अभियानले गर्दा आसपासका अन्य जनताहरु पनि बाख्रा पालन तर्फ आकर्षित भएका छन् । बजारमा मासुको अत्याधिक माग र मूल्य रहेको तर उत्पादन भने कम हुने गरेकाले आफूहरुले ब्यबसायिक बाख्रा पालनमा हात हालेको फर्मका संचालक मध्यका एक भवदत्त दवाडिले हामी सगँको कुराकानिमा जानकारी दिए ।

No comments:
Post a Comment